एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र राखिने
११ कात्तिक, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ । निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र […]
थप पुरा समाचारको लागि