कार्म, परीक्षा लिम्बुलाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ बन्ने

कार्म, परीक्षा लिम्बुलाई लिएर फिल्म ‘हिमालयन गोल्ड’ बन्ने

काठमाडौ । ह्वाइट एलिफन्ट मोसन पिक्चर्ससँगको सहकार्यमा छायाँलय फिल्म्सले कथानक फिल्म ‘हिमालयन गोल्ड’ निर्माणको घोषणा गरेको छ । धीरज राजवंशीको पटकथा र निर्देशन रहने फिल्मको छायांकन नोभेम्बरदेखि सुरु हुने जनाइएको छ । हिमाली क्षेत्रको परिवेशमा आधारित हुने फिल्ममा कार्म, परीक्षा लिम्बु, सुनील थापा, मेनुका प्रधान, साजन थापा, अंकित खड्का, सुनील तामाङ, तेन्जिङ ठाकुरी, सबिता अधिकारी, […]

थप पुरा समाचारको लागि
TOP