युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता निष्कर्षविहीन

युनिभर्सल शिक्षण अस्पताल र आन्दोलनरत नर्सबीचको वार्ता निष्कर्षविहीन

११ कात्तिक, बुटवल । सरकारले तोकेको पारिश्रमिक लगायत १२ बुँदे माग राखेर आन्दोलनरत नर्स र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसज शिक्षण अस्पताल भैरहवाबीचको वार्ता निष्कर्षविहीन भएको छ । अस्पताल प्रशासनले सरकारले तोकेको पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने भनेपछि वार्ता निर्ष्षविहीन भएको हो । वार्तामा माग सम्बोधन नभएपछि नर्स र प्यारामेडिक्सले माग पूरा गर्ने […]

थप पुरा समाचारको लागि
TOP