पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्यो मूल्य, मट्टितेल र डिजेलमा कति ? (सूचीसहित)

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले बढ्यो मूल्य, मट्टितेल र डिजेलमा कति ? (सूचीसहित)

१६ असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो । त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP