संसदको अर्थ समितिको बैठक स्थगित

संसदको अर्थ समितिको बैठक स्थगित

१५ चैत, काठमाडौँ । शुक्रबार राजधानीमा हुने प्रदर्शनका कारण संसदको अर्थ समितिको बैठक स्थगित भएको छ । बिहान १० बजे बस्ने तय भएको बैठक स्थगित भएको हो । समितिको आगामी कार्ययोजनाबारे छलफल गर्ने गरी बोलाइएको बैठक बोलाइएको थियो । तर, राजधानीमा हुने प्रदर्शनका कारण उपस्थित हुन असहज हुने भन्दै समिति सदस्यहरूले भनेपछि बैठक स्थगित गरिएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP