हरेक होटल–रेस्टुरेन्टमा ‘मुस्ताङ आलु’, साँच्चै मुस्ताङकै हो ?

ठूला–ठूला लाम्चो आकारका चाना बनाएर मरमसलामा मोलेर बनाइने मुस्ताङ आलुको बजारमा छुट्टै ‘डिमान्ड’ छ । नहोस् पनि किन, हिमाली जिल्ला मुस्ताङमा फल्ने आलुको स्वाद जो कसैको जिब्रोमा झुन्डिने गर्छ ।
थप पुरा समाचारको लागि