भुटानविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

१७ असार, काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । समूह ए अन्तर्गतको यस खेल क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेदेखि सुरु हुनेछ । हालसम्म नेपालले खेलेका तीनवटै खेल जितेको छ […]
थप पुरा समाचारको लागि