अस्ट्रेलियामा युवालाई प्रतिबन्धपछि सामाजिक सञ्जाल कम्पनीले भने- सहमत छैनौं तर कानुन मान्छौं

अस्ट्रेलियामा युवालाई प्रतिबन्धपछि सामाजिक सञ्जाल कम्पनीले भने- सहमत छैनौं तर कानुन मान्छौं

११ कात्तिक, काठमाडौं । सामाजिक सञ्जाल सञ्चालक मेटा र अन्य कम्पनीहरूले अस्ट्रेलिया सरकारले १६ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरूमाथि लगाएको प्रतिबन्धलाई पालना गर्ने बताएका छन्। उनीहरूले यो कानुन डिसेम्बर १० देखि लागू भएपछि खाताहरू निष्क्रिय गर्न सुरु गर्ने बताएका हुन् । समाचार संस्था रोयटर्सका अनुसार, संसदमा मेटा, टिकटक सञ्चालक कम्पनी बाइटडान्स र स्न्यापच्याट सञ्चालक कम्पनी स्न्यापले प्रतिबन्धले […]

थप पुरा समाचारको लागि
TOP