फेरि चम्किइन् साम्बा, भारतविरुद्ध नेपाल हावी
११ कात्तिक, काठमाडौं । गोलमेसिन साम्बा । कीर्तिमानी खेलाडी । नेपालका लागि सर्वाधिक गोलकर्ता । युरोपमा खेल्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान । विदेशी लिगहरूमा छाउँदै साम्बा । पछिल्लो पटक सावित्रा भण्डारीलाई वर्णन गर्न यी हेडलाइनहरू चर्चामा छन् । सावित्राले गोल गर्दा टिमको प्रदर्शन र नतिजामै फरक आउँछ । सावित्राले गोल गर्न नसकेको खेलमा नेपाल विजयी […]
थप पुरा समाचारको लागि