दिङ्बोचेमाथि हिमपात जारी, पर्यटक सुरक्षित

दिङ्बोचेमाथि हिमपात जारी, पर्यटक सुरक्षित

११ कात्तिक, विराटनगर । मौसम परिवतर्नसँगै सगरमाथा क्षेत्रमा बाक्लो हिमपात जारी छ। हिमपात जारी हुँदा सगरमाथाको आधार शिविर हिँडेका र पुगेर फर्कंदै गरेका पर्यटक बाटोमै रोकिएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परिरहेका कारण पर्यटक रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। उनका अनुसार मौसम खराब भएका कारण पदयात्रामा […]

थप पुरा समाचारको लागि
TOP