पेन्गुइन र सिल मात्रै बस्ने टापुमा लगाइएको ट्यारिफबारे यसो भन्छ अमेरिका
वासिङटन डीसी । अमेरिकाले हालै विश्वभरका आफ्ना अधिकांश व्यापार साझेदारमाथि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाएको छ । यस क्रममा ट्रम्प प्रशासनले पेन्गुइन र सिल मात्रै बस्ने एउटा दूर्गम टापुमा समेत ट्यारिफ लगाएको थियो ।
थप पुरा समाचारको लागि