दिल्लीमा कृत्रिम वर्षाको प्रयास, विपक्षीले भन्यो- इन्द्रदेवताकै श्रेय लिन खोजे

दिल्लीमा कृत्रिम वर्षाको प्रयास, विपक्षीले भन्यो- इन्द्रदेवताकै श्रेय लिन खोजे

११ कात्तिक, काठमाडौं । भारतको राजधानी दिल्लीमा राज्य सरकारले वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले मंगलबार ‘क्लाउड सिडिङ’ अर्थात् कृत्रिम वर्षा गराउने प्रक्रिया सुरु गरेको छ । तर, यस सरकारी प्रयासमाथि विपक्षी दल आम आदमी पार्टी (आप) ले भने व्यंग्य गर्दै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) माथि ‘इन्द्रदेवताकै श्रेय लिन खोजेको’ आरोप लगाएको छ । दिल्ली […]

थप पुरा समाचारको लागि
TOP