मुम्बईबाट उडेको विमानमा एक महिलाको मृत्यु
नयाँ दिल्ली । इन्डिगो एयरलाइन्सको उडानमा ८९ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । वृद्धाको मृत्युपछि विमानलाई महाराष्ट्रको छत्रपति संभाजीनगर विमानस्थलमा आपतकालीन अवतरण गर्न लगाइएको थियो । आइतबार राति मुम्बई–वाराणसी उडानलाई चिकलथाना विमानस्थलमा आपतकालीन अवतरण
थप पुरा समाचारको लागि