कैलालीमा साढे २ किलो अफिमसहित ३ जना पक्राउ

कैलालीमा साढे २ किलो अफिमसहित ३ जना पक्राउ

१७ असार, धनगढी । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका-५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र […]

थप पुरा समाचारको लागि
TOP