सातौं लुम्बिनी महोत्सव ३ मंसिरदेखि
११ कात्तिक, बुटवल । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीको आयोजनामा मंसिर पहिलो साता सातौं लुम्बिनी महोत्सव हुने भएको छ । ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने मूल नाराका साथ ३ मंसिरदेखि २१ मंसिरसम्म महोत्सव गर्न लागिएको हो । संस्थाका अध्यक्ष सचिन रोक्काले […]
थप पुरा समाचारको लागि