भारत नेपालमा गणतन्त्रको पक्षमा छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र ल्याउनका लागि भारतीय नेता चन्द्रशेखरको ठुलो योगदान रहेको बताएका छन् । उनले चन्द्रशेखर र गणेशमान सिंहबिच राम्रो सम्बन्ध रहेको र त्यो सम्बन्धले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै
थप पुरा समाचारको लागि