बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बाबुल गिरीलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । गायिका नितु पौडेल मृत्युको घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । पौडेलका आफन्तको जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । बाबुल र नितु झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए । कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले […]

थप पुरा समाचारको लागि
TOP