अन्तरिक्षमा कसरी हुन्छ समयको हिसाब किताब ?

अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा विभिन्न देशका अन्तरिक्षयात्रीहरू बस्दछन् र विभिन्न खालका वैज्ञानिक प्रयोग लगायतका काम गर्दछन् । स्पेस स्टेशनमा रहेका अन्तरिक्षयात्रीका देशका मानक समय फरक-फरक हुन्छन् । यस्तोमा स्पेस स्टेशनमा कुन मानक समय अर्थात् टाइम जोनलाई आधार मानिन्छ होला ? अनि त्यहाँको दिन र रात कति लामो हुन्छ होला ? यसबारेमा जान्ने चाहना सायद हामी सबैलाई […]
थप पुरा समाचारको लागि