प्राइम मेरिडियनको शहर बन्यो नेपालीको ‘भाइब्रेन्ट सिटी’

प्राइम मेरिडियनको शहर बन्यो नेपालीको ‘भाइब्रेन्ट सिटी’

१२ कात्तिक, लन्डन । ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको र बेलायती राजदरबारसँगको विशेष सम्बन्धका कारण रोयल बरो घोषित भएको लन्डनको ग्रीनवीच बरो अहिले बीसौं हजार नेपालीको समेत घर बनेको छ। लन्डनका जम्मा तीन रोयल बरोमध्ये एक हो- रोयल बरो अफ ग्रीनवीच । यो सन् २०१२ मा रोयल बरो घोषित भएको थियो । प्राइम मेरिडियन (प्रधान […]

थप पुरा समाचारको लागि
TOP