राजनीतिक विकल्पबारे खुला छलफलका लागि रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्दै

राजनीतिक विकल्पबारे खुला छलफलका लागि रास्वपाले ‘बृहत् राजनीतिक संवाद’ गर्दै

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको छ । रास्वपाको सचिवालय बैठकले १४ कात्तिकमा ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दुई दिनसम्म चलेको पार्टीको सचिवालय बैठकले विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरेको […]

थप पुरा समाचारको लागि
TOP