रामुकमारी झाँक्रीको प्रस्ताव : पुस्तान्तरणसहित वाम एकता

रामुकमारी झाँक्रीको प्रस्ताव : पुस्तान्तरणसहित वाम एकता

१२ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा आवद्ध युवाले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागको पक्षमा उभिएकी छन् । उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी हुन् । ‘विचार र राजनीतिमा संगठित नभएकै […]

थप पुरा समाचारको लागि
TOP