कर्णाली याक्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

कर्णाली याक्सले सार्वजनिक गर्‍यो रिटेन गरिएका खेलाडी

१७ असार, काठमाडौं । कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । कर्णालीले मंगलबार रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो । रिटेन गरिएका खेलाडीहरूमा मार्की सोमपाल कामीसहित गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, बिपिन प्रसाद शर्मा र युनिशविक्रमसिंह ठकुरी छन् । यसअघि सोमबार अघिल्लो […]

थप पुरा समाचारको लागि
TOP