ल्याण्डफिल्ड साइट प्रभावित बञ्चरेवासी आन्दोलित
१२ कात्तिक, काठमाडौं । नुवाकोटको धुनिवेशी नगरपालिका–१ स्थित बञ्चरे कुंडुले ल्यान्डफिल साइटबाट प्रभावित स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । फोहोरमैला व्यवस्थापनको लागि दिर्घकालीन समाधानको खोजी नगरेकोभन्दै उनीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । फोहोरमैला व्यवस्थापनको दिगो समाधान हुने प्रत्याभूति नहुँदासम्म फोहोरमैला विसर्जन गर्न नपाउने गरी शान्तिपूर्ण आन्दोलन सुरू गरिएको स्थानीयले जानकारी दिएका छन् । ‘आजदेखि फोहोर […]
थप पुरा समाचारको लागि