सोल्टी होटलको लाभांश घोषणा
१२ कात्तिक, काठमाडौं । सोल्टी होटलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको कुल ३१.५७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमा १६.५७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो लाभांश करसहित हो । साथै कम्पनीले १५ प्रतिशत बोनस सेयर पनि […]
थप पुरा समाचारको लागि