श्रीनगर एग्रिटेकको आईपीओ बाँडफाँट
१२ कात्तिक, काठमाडौं । श्रीनगर एग्रिटेक कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक औपचारिक कार्यक्रममार्फत् बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणका लागि असोज २६ देखि २९ गतेसम्म आईपीओमा आवेदन माग गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता आईपीओ […]
थप पुरा समाचारको लागि