एकीकृत समाजवादी विभाजित नभएर एकतामा आउने सुनिश्चित हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

एकीकृत समाजवादी विभाजित नभएर एकतामा आउने सुनिश्चित हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको संवाद चलिरहेको बताएका छन् । दुई पार्टीबीचको एकता प्रक्रिया समग्र कम्युनिष्ट आन्दोलनको रुपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दु हुन सक्नुपर्ने उनको मत छ । सामाजिक सञ्जालमार्फत उनले सम्बन्धित पार्टीहरू विभाजित नभएर एकता प्रक्रियामा सामेल हुने सुनिश्चित […]

थप पुरा समाचारको लागि
TOP