यौन दुर्व्यवहारमा दोषी ठहरिँदै न्यु साउथ वेल्सका पूर्वसांसद गारेथ वार्ड जेल चलान

यौन दुर्व्यवहारमा दोषी ठहरिँदै न्यु साउथ वेल्सका पूर्वसांसद गारेथ वार्ड जेल चलान

१४ साउन, काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्सका पूर्व सांसद गेरेथ वार्डलाई दुई युवामाथि यौन दुर्व्यवहारको दोषी ठहर भएपछि जेल चलान गरिएको छ। ४४ वर्षीय वार्डलाई जुलाईमा एनएसडब्लु जिल्ला अदालतको जुरीले एक पटक जबरजस्ती करणी र तीन पटक अश्लील दुर्व्यवहार गरेको अभियोगमा दोषी ठहर गरेको थियो। बुधवार न्यायाधीश कारा शेडले उनलाई सजाय तोकिनुअघि नै जेल […]

थप पुरा समाचारको लागि
TOP