समुद्री आँधी ‘मलिसा’ जमैकाबाट क्युबातर्फ, ३ जनाको मृत्यु
१२ कात्तिक, काठमाडौं । समुद्री आँधी ‘मलिसा’ जमैकापछि क्युबातर्फ बढेको छ । यो आँधीलाई अहिलेसम्मकै इतिहासमा जमैकालाई प्रभावित गर्ने सबैभन्दा प्रचण्ड आँधी मानिएको छ । समुद्री आँधी ‘मलिसा’ फेरि तीव्रता लिएको बीबीसीले जनाएको छ । बीबसीका अनुसार ‘मलिसा’ ‘क्याटेगोरी’ चारको आँधीमा परिणत भएको छ । जमैकाबाट ‘मलिसा’ आउन थालेपछि क्युबामा ठूलो संख्यामा नागरिकलाई सुरक्षित स्थानतर्फ […]
थप पुरा समाचारको लागि