विप्लवलाई माधव सापकोटाले भने–तत्काल पार्टी एकता गरौं
१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले विलम्ब नगरी तत्काल पार्टी एकतामा आउन नेत्रविक्रम चन्द्र विप्लवलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका छ्न । ‘कमरेड विप्लव, लालसलाम ! ब्यालेटको मोर्चा स्वीकार गर्दै दल दर्ता गर्नुभयो’ उनले लेखेका छन्, ‘बुलेट कि ब्यालेट भनेर तपाईं हामीले लामो र गम्भीर बहससमेत […]
थप पुरा समाचारको लागि