शहरी विकास मातहतका थप ९ ठेक्का तोडिँदै, अधिकांश स्वास्थ्य चौकी
१२ कात्तिक, काठमाडौं । शहरी विकास मन्त्रालय मातहतका थप ९ ठेक्का तोडिने भएको छ । मन्त्रालय अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले बुधबार एक सूचना प्रकाशित गर्दै निर्माण कम्पनीसँग ७ दिन भित्र ठेक्का किन नतोड्ने ? भन्ने जवाफ माग गरेको छ । निर्माण कम्पनीहरूलाई आयोजनाले पटक पटक ताकेता गर्दा समेत काम नगरेको र […]
थप पुरा समाचारको लागि