त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने
१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ । जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् । जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता […]
थप पुरा समाचारको लागि