संवैधानिक इजलासमा प्रश्न : प्रतिनिधि सभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने?
१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । इजलासमा न्यायाधीशहरूले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? भनेर बहसकर्तालाई प्रश्न गरेका छन् । न्यायाधीश सपना प्रधान मल्लले इजलासबाट सोधिन, ‘अन्तरिम आदेश जारी हुन पर्ने कि नपर्ने ? पर्ने भए के के विषयमा अन्तरिम आदेश […]
थप पुरा समाचारको लागि