कथाले प्रकृतिलाई होइन, प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ

कथाले प्रकृतिलाई  होइन, प्रकृतिले नै कथाहरू सिर्जेको हुन्छ

कात्तिक २ गते वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठको सानेपास्थित घर पुग्दा बाहिरको माहौल बिर्साउने वातावरण थियो । त्यसको एउटै कारण उनको ओजबाहेक बगैंचा हो । हामी त्यही बगैंचा खिच्ने बहानामा उनको घर पुगेका थियौं । उनले हामीलाई बगैंचामा रोपिएका पारिजात, सयपत्री, मखमली, वरविपल, लगायतका विभिन्न बोटबिरुवाबारे विस्तृतमा जानकारी दिए । उनले कुनै जागिरका क्रममा ल्याएर रोपेका […]

थप पुरा समाचारको लागि
TOP