कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अघि संस्थापनको छुट्टै बैठक
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारबाट फेरि सुरू हुँदैन । १ कात्तिकमा पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै बैठक १२ दिनका लागि स्थगित भएको थियो । गत २८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३० असोजदेखि एजेन्डासहित छलफल सुरु भएको थियो । विभिन्न १० वटा […]
थप पुरा समाचारको लागि