बेंगलुरु घटना : आरसिबीले ‘बिना अनुमति’ उत्सवको आयोजना गर्दा घटना घटेको ठहर

बेंगलुरु घटना : आरसिबीले ‘बिना अनुमति’ उत्सवको आयोजना गर्दा घटना घटेको ठहर

१७ असार, काठमाडौं । गत महिना रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलोपटक आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको भागदौडमा ११ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको घटनामा केन्द्रिय प्रशासनिक अधिकरण (सीएटी) ले आरसीबी फ्रेन्चाइजलाई मुख्य जिम्मेवार मानेको छ। सीएटीको दुई सदस्यीय इजलास — न्यायाधीश बीके श्रीवास्तव र सन्तोष मेहराले दिएको २९ पृष्ठ लामो […]

थप पुरा समाचारको लागि
TOP