सिनामंगलबाट लाखौँको धनमाल चोरी
काठमाडौँ । काठमाडौँको सिनामंगलबाट ११ लाख बढीको धनमाल चोरी भएको छ । आइतबार राति काठमाडौँ महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इण्डष्ट्रीको कार्यालयबाट ११ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । प्रहरीको अनुसार
थप पुरा समाचारको लागि