एनपीएलका टिमहरू भारतमा प्रशिक्षण गर्दै
१२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण नजिकिँदै जाँदा फ्रेन्चाइज टोलीहरूले विदेशी खेलाडीदेखि साझेदार घोषणाका कार्यक्रमहरू तीव्र रूपमा गरिरहेका छन् । यसबीचमा टिमले प्रतियोगिताको तयारी पनि गरिरहेका छन् । जसका लागि विभिन्न टोलीहरू छिमेकी मुलुक भारत पुगेका छन् । साविक विजेता जनकपुर बोल्ट्सले भारतको तमिलनाडु कोएम्बाटोरस्थित चेन्नई सुपर किङ्सको एकेडेमीमा गएर […]
थप पुरा समाचारको लागि