फिल्म वितरणमा निर्देशक भट्टराई, ‘बाहुबली : द एपिक’ शुक्रबारदेखि नेपालमा

फिल्म वितरणमा निर्देशक भट्टराई, ‘बाहुबली : द एपिक’ शुक्रबारदेखि नेपालमा

काठमाडौं । फिल्म निर्देशन र निर्माणबाट चर्चा बटुलेका दिवाकर भट्टराईको परिचय अब यत्तिमै सीमित हुनेछैन । उनले फिल्म वितरणमा हात हालेका छन् । उनको कम्पनी क्रिएटिभ सिने आर्ट्सले राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्मको वितरण गर्दैछ । यसको सुरुवात हुँदैछ शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको एसएस राजामौली निर्देशित दक्षिण भारतीय फिल्म ‘बाहुबली’को नयाँ संस्करण ‘बाहुबली : द एपिक’बाट […]

थप पुरा समाचारको लागि
TOP