डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालन गर्ने तयारी
मङ्गलबार कुश्मा नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षीय छलफलमा यही कात्तिक १४ गते शुक्रबारदेखि नियमित रूपमा बसपार्क सञ्चालन गर्ने निर्णय भएको हो ।
थप पुरा समाचारको लागि