पार्टीमा आत्मनिन्दाको प्रवृत्ति बढ्यो, सबैले कमजोरी स्वीकारौं : प्रवक्ता महत

पार्टीमा आत्मनिन्दाको प्रवृत्ति बढ्यो, सबैले कमजोरी स्वीकारौं : प्रवक्ता महत

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र आत्मनिन्दाको प्रवृत्ति बढेको भन्दै सबै मिलेर त्यसलाई सुधार गर्न आवश्यक भएको बताएका छन् । आत्मनिन्दाको प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उल्लेख गर्दै उनले त्यसमाथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । वीपी चिन्तन प्रतिष्ठानको आयोजनामा वर्तमान राजनीतिक विषयमा केन्द्रित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आत्मनिन्दाको […]

थप पुरा समाचारको लागि
TOP