महिला फुटबल : नेपाल र भारत आज सिक्किममा खेल्दै

महिला फुटबल : नेपाल र भारत आज सिक्किममा खेल्दै

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग सिक्किममा मैत्रीपुर्ण खेल खेल्दैछ । फिफा विन्डो बाहिर भएकोले यो अनअफिसियल मैत्रीपूर्ण खेल हुँदैछ । सिक्किम राज्य स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा नेपाल र भारतको महिला फुटबल टिमले यो खेल खेल्न लागेको हो । यो खेल च्यारिटी म्याचको रुपमा खेलिनेछ । खेल […]

थप पुरा समाचारको लागि
TOP