आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

१८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि जनकपुर बोल्ट्सले मार्की खेलाडीमा आसिफ शेखलाई निरन्तरता दिँदै रिटेन गरेको छ । जनकपुरले बुधबार सामाजिक सञ्जालमा आसिफलाई मार्कीमा निरन्तरता दिइएको जानकारी गराउँदै रिटेन गरिएका खेलाडीहरूको सूची बिहीबार सार्वजनिक गर्ने जनाएको छ । जनकपुरका लागि अघिल्लो सिजन कप्तानमा अनिल साह थिए भने शुभ कंसाकार, […]

थप पुरा समाचारको लागि
TOP