सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ । ‘एजेन्डा त खुलाइएको छैन
थप पुरा समाचारको लागि