ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न माग

१८ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले काठमाडौंमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसीयू सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० […]
थप पुरा समाचारको लागि