त्रिपक्षीय वार्तामा जेनजीबाट को को हुँदैछन् सहभागी ? (सूचीसहित)

त्रिपक्षीय वार्तामा जेनजीबाट को को हुँदैछन् सहभागी ? (सूचीसहित)

१२ कात्तिक, काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता केहीबेरमा सुरु हुँदैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुन लागेको हो । प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । ं छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । सरकारले […]

थप पुरा समाचारको लागि
TOP