विवादित निजामती विधेयक सन्देशसहित राष्ट्रिय सभामा टेबुल

विवादित निजामती विधेयक सन्देशसहित राष्ट्रिय सभामा टेबुल

१८ असार, काठमाडौं । प्रतिनिधि सभाबाट पारित भएपछि विवादित बनेको संघीय निजामती विधेयक आज राष्ट्रिय सभामा सन्देशसहित टेबुल भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले उक्त विधेयक प्रतिनिधि सभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् । राष्ट्रिय सभामा पनि सांसदहरुले यो विधेयकमा चलखेल गर्नेविरुद्ध छानबिन गरी कारबाही गर्न माग गरेका छन् […]

थप पुरा समाचारको लागि
TOP