जेनजी आन्दोलन : प्रहरीका सवारीसाधनतर्फ ५४ करोडको क्षति

जेनजी आन्दोलन : प्रहरीका सवारीसाधनतर्फ ५४ करोडको क्षति

१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीका सवारीसधानतर्फ पनि ठूलो क्षति भएको छ । आन्दोलनमा भएको क्षतिको विवरण अध्ययन गर्न प्रहरी हेडक्वाटरले बनाएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सवारी साधनतर्फ पनि ठूलो क्षति भएको विवरण पेस गरेको छ । जसमा सवारी साधनतर्फ ५४ करोडको क्षति भएको उल्लेख गरेको छ । जसमध्ये ४९४ सवारी साधन […]

थप पुरा समाचारको लागि
TOP