पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने

पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले आसन्न साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् । क्लबले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पूजा रानालाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । क्लबले ऐतिहासिक साइनिङ भन्दै पूजालाई अनुबन्ध गरिएको जनाएको हो । पूजाले हाल भुटानको ट्रान्सपोर्ट युनाइटेड […]

थप पुरा समाचारको लागि
TOP