दक्षिण अफ्रिकाका पार्नेलले जनकपुुरबाट एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका पार्नेलले जनकपुुरबाट एनपीएल खेल्ने

१२ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलिङ अलराउन्डर वायन पार्नेलले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । जनकपुरले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पार्नेललाई अनुबन्ध गरेको जनाएको हो । ३६ वर्षीय पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी-२०आई खेलेका छन् । जहाँ उनले ५९ विकेट लिएका छन् । […]

थप पुरा समाचारको लागि
TOP