यससाता नेटफ्ल्क्सिमा धेरै हेरिएका १० फिल्म, शीर्षमा ‘अ हाउस अफ डायनामाइट’
जब अमेरिकामाथि क्षेप्यास्त्र प्रहार हुन्छ, तब को जिम्मेवार छ र कसरी प्रतिक्रिया दिने भनेर निर्धारण गर्ने दौड सुरु हुन्छ । यो सारांश नेटफ्ल्क्सिको कथानक फिल्म ‘अ हाउस अफ डायनामाइट’ को हो । क्याथरिन बिगेलद्वारा निर्देशित यो पल्टिकल–थ्रीलर फिल्म पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने अंग्रेजी फिल्म बनेको छ । विश्वभर हेरिएका नेटफ्ल्क्सिको शीर्ष १० ट्रेन्डिङ […]
थप पुरा समाचारको लागि